२०८३ बैशाख ९, बुधबार
 

विष्णुमती र धोबीखोला किनार बस्तीमा डुबानको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

prabhu bank home loan

काठमाडौं – काठमाडौं उपत्यकाको विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किरानामा बसोबास गर्नेहरूलाई उच्च सचेतना अपाउन आग्रह गरिएको छ ।

नेपाल फ्लड एलर्टले दिउँसो ३ बजे सूचना जारी गर्दै पछिल्लो एक घण्टामा विष्णुमती र धोबीखोला जलाधार क्षेत्रमा अत्याधिक पानी परेकाले सतर्कताका लागि आग्रह गरेको हो।

पछिल्लो १ घण्टा काठमाण्डौको विष्णुमती, धोवीखोला जलाधारमा भारी बर्षा मापन भएको छ, विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटले बढेको छ, विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडक सम्म आउन सक्छ, आज साँझ सम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने