२०८३ असार ७, आइतवार
 

एनएमबि बैंकले ल्यायोे मुद्दतीमा डब्बल प्रतिफलको योजना 

prabhu bank home loan

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ । बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरूका लागि लक्षित गरेर सो योजना ल्याएको हो ।

‘एनएमबि डबल मुद्दती योजना’अन्तर्गत ग्राहकले न्यूनतम् मौज्दात ५० हजार रुपैयाँ वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ ।

त्यसैगरी, ‘एनएमबि जन्मभूममि डबल मुद्दती योजना’मा नेपालीहरूले वैदेशिक रोजगारीबाट  रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।

सोही योजनाअन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

six + two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने