

काठमाडौं – डलर अभावले आर्थिक संकटमा फस्नबाट जोगिन सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिइ सार्वजनिक बिदाको दिन सरकारि सवारीसाधन सञ्चालन गर्न रोक गरेपनि आज बिदाको दिन सरकारी गाडी सडकमा देखिएका छन्।
आज कलङ्कीबाट स्वयम्भू जाने सडकमा बा २ झ ४२२९ नम्बरको सरकारी गाडि सडकमा चलिरहेको थियो।
यसरी बिदाका दिन सार्वजनिक सवारीसाधनको दुरुपयोग रोक्न संवन्धित निकायले ध्यान दिन जरुरी छ।
हेर्नुहोस् तश्विरहरु :



