२०८३ बैशाख १७, बिहिबार
 

थाक्रेमा एमालेबाट पन्त र आचार्यको उम्मेद्धारी परेपछि तनाव !

prabhu bank home loan

धादिङ – स्थानीय तहको निर्वाचनमा थाक्रे गाँउपालिकाबाट गाँउपालिका अध्यक्षमा एमालेको २ जनाको उम्मेद्धारी परेपछि तनाव सिर्जना भएको छ । नेकपा एमालेको तर्फबाट सुरुमा पार्टीको पालिका अध्यक्ष समेत रहेका कृष्ण पन्तले उम्मेद्धारी दिएका थिए ।

त्यसलगतै निवर्तमान गाँउपालिका अध्यक्षसमेत रहेका रामकुमार आचार्यले पनि उम्मेद्धारी दिएपछि तनाव सिर्जना भएको हो । एमालेका कार्यकर्ताले थाक्रे निर्वाचन अधिकृतको कार्यालयमा कृष्ण पन्तको उम्मेद्धारीलाई बैधानिक गर्नुपर्ने मागसहित यतिबेला धर्ना र जुलुस गरिरहेका छन् ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

11 + 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने