२०८३ बैशाख १७, बिहिबार
 

भरतपुरको मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता

prabhu bank home loan

चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

भरतुरको निवर्तमान मेयरसमेत रहेकी दाहालले सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकी हुन् ।

उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साथ रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty + 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने