२०८३ बैशाख ९, बुधबार
 

ललितपुरको ग्वार्कोमा बसले ट्याक्सी किच्दा ट्याक्सी चालक घाइते

prabhu bank home loan

ललितपुर – ललितपुरको ग्वार्कोमा सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिदा एकजना घाइते भएका हुन् । बा ३ ख  ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको हो । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् ।

५० वर्षीय नकलबहादुर महर्जनले चलाएको बस आकाशे पुल नजिकै दुर्घटना भएको हो । बसमा यात्रु भने थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three + 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने