२०८३ असार ६, शनिबार
 

कहिले उठ्ला काठमाडौंको सडक किनारका फोहोर डङ्गुर

prabhu bank home loan

काठमाडौं लामो समयसम्म थुपारिएको फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौं उपत्यकाको धेरैजसो सडक किनारहरुमा फोहोर थुप्रिएर दुर्गन्धित बनेको छ।

यतिबेला काठमाडौंका न्युरोड, नागपोखरी, रत्नपार्क पुतलिसडका आसपासका साथै खोला किनारहरुमासमेत फोहोरले भरिएको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन शाह तथा उपप्रमुख सुनिता डंगोललेसमेत पछिल्लो समय फोहोर व्यवस्थापनको स्थायी उपायलाई मध्यजनर गरेर कार्यक्रमहरु ल्याउने प्रयास गरिरहेका छन् ।

फोहोर व्यवस्थापनको प्रयास गर्दै आएपनि फोहोर भने व्यवस्थापन हुन सकेको छैन।

हेर्नुहोस् काठमाडौंका विभिन्न ठाउँका सडक किनारमा देखिएको फोहोरको डङ्गुर :

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने