२०८३ भदौ २०, शनिबार
 

थाक्रेमा उत्साहजनक मतदान

prabhu bank home loan

धादिङ– धादिङको थाक्रे ३ को  भैरवी आधारभुत मतदान केन्द्रमा उत्साहजनक मतदान भइरहेको छ । विहानै देखि मतदान गरिसकेका र यस वर्ष  पहिलो पटक मतदान गर्ने सबैमा उत्साह उस्तै देखिरहेको छ ।

धादिङमा एक सय ९० वटा मतदान स्थलमार्फत तीन सय तीन वटा मतदान केन्द्र छन् । धादिङ जिल्लामा दुई लाख ६८ हजार ४ सय ७२ मतदाता छन् ।

हेर्नुहोस् थाक्रे मतदान स्थलमा देखिएका केही तस्बिरहरु

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven − ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने