२०८३ मंसिर १३, शनिबार
 

बालेन शाहले गरे मतदान, आफ्नो जित सुनिश्चित भएको दाबी

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाको स्वातन्त्र उम्मेरदवार बालेन शाहाले मतदान गरेका छन् । उनले काठमाडौं-९ सिनामंगलस्थित अन्नपूर्ण मा.वी मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

मतदान पछि उनले आफ्नो जित सुनिश्चत भएको उनले दाबी गरे । उनले आफ्नो पक्षमा ९० हजार बढी मत आउने बताए । उनले ११ बजेको साइत पारेर मतदान गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने