

बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिवारमा चिन्ता बढ्न सक्छ, विद्यामा सफलता पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्राको लागि उचित समय रहेको देखिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । प्रेममा बाधाका साथै मन कमजोर रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला । सोचेको काम पुरा नहुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । पढाइमा खासै प्रगति नहोला ।शुभकार्यको चर्चा चल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नु होला । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शरिरिक तथा मानसिक आलस्यता बढ्नेछ । झै भगडा हुने दिन छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जागिरका क्रममा समस्या आउन सक्छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ ।
मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

