२०८३ बैशाख ८, मङ्लबार
 

देउवा सभापतिमा निर्वाचित ।

prabhu bank home loan

 

काठमाण्डौं ।
चंखेली खबर संवाददाता ।

दोस्रो पटकको मतदानपछि नेपाली कांग्रेसले १४ औं सभापति पाएको छ । मंगलवार भएको दोस्रो पटकको मतदानपछि शेरबहादर देउवाले २७३३ मत पाई सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिविजयी भएका छन् । उनका प्रतिद्वन्दी शेखर कोइरालाले १८५५ मत पाएका छन् । जम्मा खसेको ४६२३ मत मध्ये ३५ मत वदर भएको जानकारी निर्वाचन समितीले दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eight − 6 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने