२०८३ बैशाख ५, शनिबार
 

सूचना माग कर्ताबाट लक्ष्मी बैकले पैसा असुल्यो ।

prabhu bank home loan

 

सार्वजनिक मतत्वको विषयमा मागीएको सूचना वापत लक्ष्मी बैंकले सूचना माग कर्तासँग नगद असुल गरेर मात्र सूचना उपलब्ध गराएको छ ।

सूचनाको हक सम्बन्धि ऐन २०६४ ले प्रत्येक नागरिक लाई सार्वजनिक महत्वको सूचना पाउने अधिकार सुनिश्चित गरेको छ । ऐनले गरेको व्यवस्था अनुसार एक पटकमा १० पेज सम्मको सूचना निशुल्क र १० पेज भन्दा माथिको सूचना भए वास्तविक लागत अनुसारको शुल्क तिरेर सूचना प्राप्त गर्न सकिने प्रावधान छ ।

केन्द्रिय कार्यालय हात्तीसार काठमाण्डौं रहेको लक्ष्मी बैंक लि. ले तीन पेजको सूचना उपलब्ध गराए वापत २००(दुई) सय रुपैयाँ असुल गरेको छ ।

दुई सय रुपैयाँ लक्ष्मी बैंकको खाता नं. ९९९०१५४०४५०००१ मा जम्मा गरेपछि मात्र सूचना उपलब्ध गराएको, पिडीतले हामीलाई जानकारी गराए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने