सोह्र श्राद्व समाप्ति,नवदुर्गा पुजा को शुरुआत(फोटो समाचार) चंखेली खबर अशोज २२, २०७८अशोज २२, २०७८ २०७८ असोज २१ गते घटस्थापनाको दिन नवदुर्गा पुजा अन्तर्गत जोरपाटी गोकर्ण क्षेत्रमा निकालिएको धार्मिक जुलुस। यो मेला महानवमी को दिनसम्म चल्ने प्रचलन छ।