

झापा,
आरसिसि ताराबारी र रोट्याक्ट क्लब अफ दमकको आयोजनामा दमक नगरपालिका वडा नम्बर ३ ताराबारी डिपुमा ७ दिने क्षमता अभिबृद्री कार्यक्रम भइरहेको छ । एकै साथ आमाहरुलाई पढाउने र बोल्न सिकाउने उद्धेश्यसहित साक्षरता साथै जागरणको अभियान सुरु भएको हो । आउनु होस् सङ्गै अघि बढौं ।
तस्वीरहरुः दधीराम ढकाल





