२०८२ बैशाख १७, बुधबार
 

पीएसजीको फराकिलो जित

काठमाडौं – प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ।

जापानमा सोमबार भएको मैत्रीपूर्ण खेलमा पीएसजीले जे लिग क्लब गाम्बा ओसाकालाई ६-२ गोल अन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे ।

यस्तै पाब्लो सराबिया, लियोनल मेस्सी, केलियन एमबाप्पे र नुनो मेन्डीसले एक एक गोल गरे । ओसाकाका लागि केइसुके कुरोकावा र हिरोटो यामामीले एक एक गोल फर्काए ।

जापान भ्रमणमा रहेको पीएसजीको लगातार तेस्रो जित हो । यस अघि पीएसजीले कावासाकी र उरावा रेड डाइमण्डलाई हराएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three + three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने