२०८३ बैशाख ५, शनिबार
 

जनता गिज्याउँने बिकासको मोडालिटी(फोटो समाचार)

रमेश न्यौपाने

prabhu bank home loan

उपत्यका को भक्तपुर स्थित मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ बोडेको एक सडक। पक्की सडक को बिचमा बिद्युत को पोल स्थायी रुपमा राखिएको छ। अत्यन्तै अदुरदर्शी र कच्चा अस्थायी मानसिकता ले ग्रसित बालहठ बाट बनेको झैँ भान हुने यस्ता किसिमका बिकास निर्माण ले जनतालाई सुख सुबिधा देला या दुर्घटना हुँदै मृत्युउत्सब को सयर गराउला? सम्बन्धित निकायको ध्यान जाओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने