

गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरिजल स्थित बाबुराम कार्की ले संचालन गरेको गाई फर्म।
फर्ममा हाल करिब ३०० को हाराहारीमा गाई छन् भने गाई दुहुने,गोबर फ्याल्ने भ्याकुम देखि गोबर मिथाईल प्रशोधन को लागि समेत अत्याधुनिक मेसिनको प्रयोग गरिएको छ साथै फर्ममा प्रत्यक्ष ९ जनाले रोजगारी पाइरहेका छन्।



