

सूचना दिवसको अवसरमा प्रधानमन्त्रीको सन्देश
आज भाद्र ३ गते राष्ट्रिय सुचना आयोग सूचना दिवस् मनाउँदै छ । एकातिर आयोग आफ्नै तरीकाले दिवस् मनाउदै छ भने आयोग प्रति असन्तुष्ट पक्षहरु भने आफ्ना समास्या बताउदै माईतीघर मन्डलामा मनाउदै छन् । माईतीघर मण्डलामा सूचनाको हका लागि राष्ट्रिय महासंघको संयोजकत्वमा २६ वटा भन्दा धेरै संघ संस्थाहरुको साथमा मनाउदै छ । महासंघको व्यानरमा १९ औं राष्ट्रिय सूचना दिवस्को अवसरमा आयोजीत सूचनाको हक संरक्षणको लागि सडक सभा भन्दै दिवस् मनाउदै छन् ।

सूचना दिवसको अवसरमा प्रमुख सूचना आयुक्तको सन्देश

