२०८३ असार ६, शनिबार
 

फुटपाथमा पानी जमेर पैदलयात्रुलाई हिँड्नै सास्ती

prabhu bank home loan

काठमाडौं – न्युरोड गेट हुँदै वसन्तपुर जाने सडकको फुटपाथको  खाडलमा बर्खे पानी जमेर पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको छ ।

फुटपाथमा भएको ससाना खाडलहरुको बेलैमा मर्मत नगर्नाले मुलुककै प्रमुख पर्यटकीय र व्यावसायिक क्षेत्रको रुपमा रहेको न्युरोडमा समेत यस्तो बिजोग देखिएको छ।

सडकका फुटपाथमा भएको खाडलहरुलाइ बेलैमा हटाउन सम्बन्धित निकायको ध्यान जाओस् ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने