२०८३ असार ६, शनिबार
 

असरल्ल तार पैदलयात्रुलाई सास्ती (फोटो समाचार)

prabhu bank home loan

काठमाडौं । दरवारमार्गबाट ठमेल जाने सडकमा पैदलयात्रु हिँड्न भनी बनाइएकै स्थानमा पोलबाट तार निकालेर छाडेका कारण  पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको छ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेलमा यस्तो बिजोग हुँदा पर्यटकीय क्षेत्रमा कस्तो असर पर्ला सम्बन्धित निकायको ध्यान जाओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

6 − 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने