२०८३ असार ६, शनिबार
 

कितावले हावा छेकेर …..

prabhu bank home loan

मोरङ,

हर परिस्थितिले मानिसलाई बाँच्न सिकाउँछ । यी झ्यालहरु मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर १ मा रहेको साग्मा माध्यमिक विद्यालयका हुन् । विद्यार्थीहरुले पाठ्यपुस्तकबाट रोकावटहरु बनाएर चिसो हावा छल्न खोजेका छन् ।

झ्यालभित्रबाट बाहिर चिहाउँदा लेटाङ, पथरी, दमक आदि बजारहरु देखिन्छन् तर न त बजारले यी अभाव देख्यो न त हावाले विद्यार्थीको पीडा बुझ्यो ।

तस्वीरहरुः दधीराम ढकाल

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने