२०८३ बैशाख ८, मङ्लबार
 

फुटपाथमा खाल्डाखुल्डी पैदलयात्रुलाइ हिड्नै सास्ती

prabhu bank home loan

काठमाडौं- काठमाडौं महानगरपालिकाका मुख्य सडकहरुको फुटपाथमा रहेका खाल्डाखुल्डीले गर्दा पैदलयात्रुलाइ हिँडडुल गर्न समस्या परेको छ।

हरेक वर्ष सडक निर्माणका लागि ठूला योजना ल्याइन्छ । तर फुटपाथतिर भने धेरैको ध्यान जाँदैन । एकातिर पैदलयात्रुका लागि साँघुरा र अव्यवस्थित फुटपाथ रहेको छ भने भएका  फुटपाथ पनि खाल्डाखुल्डीले भरिएका छन्।

फुटपाथका खाल्डाखुल्डीले गर्दा  पैदलयात्रुहरु सडकबाटै हिँडडुल गर्न बाध्य छन्,जसले गर्दा हरेक दिन असुरक्षित यात्रा भइरहेको छ ।

सामान्य मानिसकै लागि हिँडडुल गर्न गाह्रो हुने फुटपाथ अपांगता भएका व्यक्तिहरूका लागि त झनै कष्टकर हुने गरेका छन् । यस तर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ।

हेर्नुहोस् तश्विरहरू  :

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

13 − 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने