२०८३ बैशाख १७, बिहिबार
 

उज्वल थापाको प्रथम स्मृति सभा सम्पन्न

prabhu bank home loan

काठमाडौंँ – वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाएका लोकप्रिय नेता  उज्वल थापाको प्रथम स्मृति सभा उहाँको परिवारजनको आयोजनामा काठमाडौँको चप्पलकारखानामा सम्पन्न भएको छ।

आइतबार भएको स्मृति सभामा‌ विभिन्न राजनैतिक व्यक्तित्व, सामाजिक अभियन्ता र सर्वसाधारण व्यक्तिहरुको उपस्थिति रहेको थियो।

स्मृति सभामा‌ आएका सर्वसाधारणले थापालाइ सुसंस्कृत र उदाहरणीय’ राजनीति गरेर राजनितिमा नयाँ युगको सुरुवात गरेर जानुभएको बताएका थिए।

युवाहरुलाइ केहि गर्न सकिन्छ र केहि गर्नुपर्छ भनेर उर्जा दिने बानिले गर्दा थापा आफ्नो मनमा बसिरहने स्मृति सभामा‌ उपस्थित  सर्वसधारणहरुकोको भनाई थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने