२०८३ भदौ २०, शनिबार
 

भरतपुर महानगर : विजयभन्दा ३२७९ मतले रेणु अगाडि

prabhu bank home loan

भरतपुर – भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालको अग्रता तीव्र गतिमा अघि बढेको छ । दाहालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीभन्दा ३२७९ मतसहित फराकिलो मतले अग्रता लिएकी छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार दाहालले १६६८९ मत ल्याउदा सुवेदीले १३४१० मत पाएका छन् । स्वतन्त्रतर्फ जगन्नाथ पौडेलले ६९१५ मत पाएका छन् ।

उपप्रमुख (उपमेयर) तर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारी १९३१२ मतसहित अगाडि बढेका छन् भने उनलाई राप्रपाकी हिमला गुरुङ १०७७९ मतसहित पछ्याइरहेकी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 + 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने