२०८३ भदौ २०, शनिबार
 

शम्भुनाथको मेयर र उपमेयर एकीकृत समाजवादीले जित्यो

prabhu bank home loan

राजविराज – सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा ५ हजार ३९२ मत प्राप्त गरी जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपेन्द्र चौधरीले ४ हजार १ सय ४३ मत प्राप्त गरे ।

उपमेयरमा पनि समाजवादीकै अनिता चौधरी ४ हजार ९ सय ९८ मत प्राप्त गर्दे विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जलपनाकुमारी सरदारले ४ हजार २ सय ७१ मत प्राप्त गरिन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने