२०८३ भदौ २०, शनिबार
 

काठमाडौं महानगर : बालेन शाहको अग्रता तीव्र

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र शाह (बालेन) को अग्रता तीव्र गतिमा अघि बढेको छ ।

बालेनको मत ७०८९ ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ३७४६ मत र पाँच दलीय गबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३३०० मत ल्याएका छन् । स्थापितभन्दा बालेन झण्डै दोब्बर मतले अघि बढिरहँदा सिर्जना भने दुवैलाई पछ्याइरहेका छन् ।

उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनलाई अन्य प्रतिस्पर्धीले टक्कर दिन सकेका छैनन् । डंगोलले ६३४६ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिनिता मगैयाले १३४५ र विवेकशील साझा पार्टी कृति कंसाकरले ३५ मत ल्याएकी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 − eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने