२०८३ भदौ २१, आइतवार
 

काठमाडौं महानगरमा बालेन्द्रको अग्रता

prabhu bank home loan
  1. काठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणना जारी छ। अहिले वडा नम्बर १ को मतणना भइरहेको छ ।

११३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले सुरुवाती अग्रता लिएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३२ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४३ मत पाएका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३८ मत पाएका छन् ।

एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने