२०८३ बैशाख १७, बिहिबार
 

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

prabhu bank home loan

काठमाडौं – सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन बिदाको निर्णय भएको जानकारी दिएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

six + 12 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने