२०८३ असार ६, शनिबार
 

गुजुल्टिएका तार : आगोलागिको जोखिम

prabhu bank home loan

काठमाडौं- भर्खरै ललितपुरको सातदोबाटोको सडक किनारमा रहेको विद्युत पोलमा आगोलागि  भएको छ।

समयमै दमकल आएर आगो निभाएकोले ठुलो दुर्घटना हुनबाट भने जोगिएको छ।

पोलमा गुजुल्टिएर तानिएका विद्युत, टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तारले गर्दा विधुतका पोलमा आगोलागिका घटना बढ्दै गएका छन्   ।

 तश्विरहरू

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

7 − 6 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने