२०८३ भदौ १७, बुधबार
 

एमाले द्वार संसद अवरोध, १५ मिनेट को लागि स्थगित

काठमाडौ

prabhu bank home loan

नेकपा एमालेका सांसदहरुले सभामुखले पार्टी टुक्र्याउन भूमिका खेलेको भन्दै बैठक अवरोध गरेका छन् ।

एमाले सांसदहरुको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारवाही गरेका १४ सांसदहरुको हकमा सभामुख अग्निप्रसाद सापकोटाले सूचना सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएका थिए ।

उनले एमाले टुक्रयाउन सभामुखले सहयोगी भूमिका निर्वाह गरेको भन्दै सभामुखसँग जवाफ समेत माग गरेका थिए । प्रमुख सचेतक भट्टराईले बोलेपछि एमालेका सांसदहरुले रोस्ट्रम घेराउ गरी अवरोध गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने