

काठमाडौ को बुडानिल्कन्ठ वडा नं १० कपन बेख स्थित मिलनचोकको खहरेखोला सडक बाट बग्न शुरु गर्दा आजको तत्कालीन स्थिति।
किन बस्छ खोला सडक र मानव बस्तिमा? प्रकृति रिसाएको हो या खोलाले आफ्नो जमिन फिर्ता मागेको हो?
सम्बन्धित निकाय ले बेलैमा सोचेर अतिक्रम नरोके यस्तै नियती हामिले बर्सेनि भोगिरहनु पर्ने छ।

