२०८३ बैशाख १७, बिहिबार
 

त्रिभुवन राजमार्ग पुन:अवरुद्ध, सास्ती खेप्दै हज्जारौं यात्रुहरु

१३ भाद्र २०७८

prabhu bank home loan

अविरल वर्षाको कारण त्रिभुवन राजमार्ग स्थित नौबिसे चिसापानीमा पहिरो झर्दा राजमार्ग अवरुद्ध भएको छ। बिहानैदेखी सवारी साधनहरु राजमार्गमै रोकिएका छन् जसले गर्दा बिहीबारदेखि नवलपरासी र मुग्लिन रोकिएर सास्ती खेपेका हजारौं यात्रुहरु पुनः आइतबार बिहान थप मारमा परेका छन् ।

सवारी चाप अत्याधिक हुँदा स्काइभेटर ल्याउन समस्या भएको बताइएको छ । खानीखोलास्थित प्रहरी निरीक्षक दुर्गा थापाले नागढुंगा र खानीखोलामा रहेका उपकरणहरु पहिरो हटाउनका लागि आउँदै गरेको जानकारी दिनुभयो ।
सडकले धान्ने मापदण्ड विपरीत भार बोकेका अत्यधिक ढुवानी साधनहरु गुड्न थालेपछि राजमार्ग कमजोर हुँदै गएको प्रहरी निरिक्षक थापा बताउनुहुन्छ।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने