२०८३ बैशाख १७, बिहिबार
 

लुम्बिनी प्रदेश सभा अवरुद्ध, एमाले सांसदहरूकोचर्को नारावाजी

काठमाडौ,

prabhu bank home loan

दुई सांसद अजय शाही र विमला वलीलाई कारबाही नगरेको भन्दै एमालेले लुम्बिनी प्रदेश सभा अवरोध गरेको छ । शाही र वली लाई एमालेले कारबाही गरेको र सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् ।

सभामुखले स्वेच्छाचारी काम गरिरहेको भन्दै चर्को नाराबाजी भएको छ। सांसद विमला वली र अजय शाहीलाई एमालेले आफ्ना सांसद भन्दै आएको छ भने विमला वलीले आफू माओवादीको सदस्य रहेको बताउनुभएको छ भने अजय शाहीले आफू स्वतन्त्र सदस्य रहेको बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 − 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने