२०८३ बैशाख १६, बुधबार
 

२० जिल्लाका ४ हजार निजी आवास पुननिर्माणका लागि झण्डै २० करोड निकासा

prabhu bank home loan

काठमाडौं,

सरकारले अघिल्लो वर्षको मनसुनजन्य विपदबाट प्रभावित २० जिल्लाका ३ हजार ९ सय ४९ निजी आवास पुननिर्माणका लागि १९ करोड ९७ लाख ७३ हजार ७ सय ५० रुपैयाँ निकासा गरेको छ । विहीबारसम्म २० जिल्लामा संघीय सरकारको तर्फबाट पठाउनु पर्ने रकम पठाइसकिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी कालिकोटमा ९ सय ४७ निजी आवास निर्माणका लागि ४ करोड ९ लाख ९८ हजार ७ सय ५० रुपैयाँ पठाइएको प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । त्यसपछि बागलुङका ५ सय ४ निजी आवास निर्माणका लागि २ करोड ३४ लाख ८२ हजार ५ सय रुपैयाँ निकासा गरिएको उहााको भनाइ छ ।

हेर्नुहोस् विस्तृत विवरण यो तस्वीरमाः

No photo description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने