२०८३ बैशाख ८, मङ्लबार
 

पत्रकार आचारसंहिता पालना गर्न काउन्सिलको ध्यानाकर्षण

prabhu bank home loan

काठमाडौं,

नेपाल प्रेस काउन्सिलले पत्रकार आचारसंहिता विपरीत सामग्रीहरु प्रचार प्रसार भइरहेकोमा ध्यानाकर्षण भएको जनाएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलले तथ्यगत पुष्टिसहित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार र सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी भएको भन्दै सचेत गराएको छ ।

‘सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मसम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहको क्रममा थप सभ्य , शिष्ट, मर्यादित, जिम्मेवार भई सामग्री सम्प्रेषण गर्नु गराउनुहुन आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक अपिल गर्दछ’ उप प्रशासकीय अधिकत रामशरण बोहराद्धारा जारी अपिलमा भनिएको छ ।

हेर्नुस् विज्ञप्तिः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 + five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने