२०८३ भदौ ८, सोमवार
 

ठूलो बाह्रघरेका ३१ मुसहर परिवारमा न्यानो कपडासँगै शैक्षिक सामाग्री वितरण

prabhu bank home loan

झापा,

नेपालका विभिन्न स्थानमा चिसो अत्याधिक मात्रामा बढेसँगै विभिन्न सामाजिक संघ सस्थाहरु मिलेर आर्थिक अवस्था कमजोर भएका तथा अति विपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रम गर्न थालेका छन् ।

यसै बिच झापा जिल्लाको कमल गाउँपालिका वडा नम्बर ७ ठूलो बाह्रघरेका अति विपन्न ३१ परिवारका करिब २ सय १० जना मुसहर परिवारमा न्यानो कपडा सँगै विविध शैक्षिक सामाग्री वितरण गरिएको थियो। नव युवा सन्जाल, रोट्याक्ट क्लब अफ दमक, बन्जरा कन्ट्रक्सन, सत्यम सोलुसन, शिवशक्ति फ्रुड सेन्टर र उद्यम स्कुल मिलेर न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक सुरज बन्जराले बताउनु भएको छ ।

कार्यक्रममा स्थानीय समाजसेवी तथा विभिन्न अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five + three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने