२०८१ माघ ३०, बुधबार
 

मेस्सीको गोलमा पीएसजीको जित

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लियोनलाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गरेको गोल नै निर्णायक गोल बन्यो । उनले खेलमा पाँचौं मिनेटमा नेयमारको पासमा गोल गरेका थिए । यस सिजन लिग वानमा मेस्सीको यो चौथो गोल हो ।

लियोनलाई उसकै मैदानमा बल पोसेसन राख्दै दवाव बढाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै पीएसजीलाई ३ अंक जोड्न पर्याप्त बन्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ८ खेलबाट २२ अंक पुगेको छ । दोस्रो स्थानको मार्सेको २० अंक छ । पराजित लियोन १३ अंक जोडेर छैटौं स्थानमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने