२०८३ बैशाख ८, मङ्लबार
 

५ हजार ६३६ जना उम्मेदवार चुनावी मैदानमा

prabhu bank home loan

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।

जस अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४१२ उम्मेदवार चुनावमा भिड्ने छन् भने प्रदेशसभाका लागि ३ हजार २२४ जना उम्मेदवार कायम भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ सबैभन्दा बढी उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ र सबैभन्दा कम हुम्ला र मनाङमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौ १ मा १० महिलासहित ३२ जना उम्मेदवार छन् । सबैभन्दा कम हुम्ला र मनाङमा ३ –३ जना उम्मेदवार छन । बागी र स्वतन्त्र उम्मेदवारहरू मध्येबाट ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने