२०८३ बैशाख ८, मङ्लबार
 

पल शाहलाई साढे २ वर्ष जेल सजाय

prabhu bank home loan

काठमाडौँ – नवलपुर जिल्ला अदालतले पल शाहलाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा साढे २ वर्ष कैद सजाय दिएको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई जबर्जस्ती करणी मुद्दामा भने सफाइ दिएको हो।

फैसलामा मिडिया र नाबालिगकको अभिभावकलाई पनि सचेत गराइएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले नयाँ पत्रिकालाई जानकारी दिए।

२०७८ गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो। शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 + seven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने