२०८३ बैशाख ८, मङ्लबार
 

सुनको मूल्य बढ्यो

prabhu bank home loan

काठमाडौं – मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय र चाँदी ३५ रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९६ हजार ९ सय र तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २४० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 − nineteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने