काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
आगमी प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि गठबन्धनबीच तालमेल गरेरै जानेबारे बैठकमा छलफल चलिरहेको छ ।
बैठकमा पाँचै दलका शीर्ष नेतासहित वरिष्ठ नेताहरु सहभागी छन् ।