२०८३ असार ९, मङ्लबार
 

घुससहित कार्यकक्षबाटै पक्राउ परिन् कम्प्युटर अधिकृत

prabhu bank home loan

काठमाडौं – आन्तरिक राजस्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित पक्राउ गरेको हो । करसम्बन्धी विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

मंगलबार मात्र आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई २२ लाख घुससहित पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने