२०८३ बैशाख ८, मङ्लबार
 

मन्त्रिपरिषद्को बैठक बस्दै

prabhu bank home loan

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बस्ने बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ ।

निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ । सामान्यतः १२० दिन अगावै निर्वाचन मिति घोषणा गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

मंसिर २ को समयसीमा घर्किसकेको छ । तर निर्वाचन आयोगले सरकारले मिति घोषणा गरे मंसिर पहिलो साता नै निर्वाचन गर्न सक्षम हुने प्रष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

six − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने