२०८३ बैशाख ६, आइतवार
 

सुनको मूल्यमा सामान्य गिरावट 

prabhu bank home loan

काठमाडौँ – सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार छापावाल सुन सोमबार एक सय रुपैयाँ घटेर ९४ हजार ४०० रुपैयाँमा कारोबार हुने  भएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

16 − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने