२०८३ बैशाख ५, शनिबार
 

प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी

prabhu bank home loan

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल र महासचिवमा दिलीप पौडेल विजयी भएका छन्। हेटौँडामा भएको महाधिवेशनबाट अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी भएका हुन्।

आधिकारिक मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने