२०८३ बैशाख ५, शनिबार
 

शनिबारको दिन सरकारी गाडी खुलेआम सडकमा

prabhu bank home loan

काठमाडौं – सरकारले प्रशासनिक खर्च घटाउन सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको भएपनि निर्णय कागजमा मात्र सीमित भएको देखिन्छ ।

आज शनिवार सार्वजनिक बिदाको दिन भएकाले सरकारी गाडि सडकमा नचल्नुपर्ने हो, तर आज काठमाडौंका सडकमा छ्याप्छ्याप्ती सरकारी सवारीसाधन गुडेको भेटियो । शनिबार कार्यालय बिदा भएपनि सरकारी कर्मचारीले के प्रयोजनका लागि सरकारी सवारीसाधन प्रयोग गरे ? भन्ने पत्तो छैन ।

सरकारी सवारी बिदाको दिन चलाउन अत्यावश्यक भए जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास आवश्यक हुनेछ । पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न प्रशासनले ट्राफिक प्रहरीलाई निर्देशन पनि दिएको छ । तर शनिबार सरकारी गाडि सडकमा चलिरहेको भएपनि ट्राफिक प्रहरीले खुलेआम छाडिदिएको छ।

हेर्नुहोस् तश्विरहरू : 

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen − four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने