२०८३ बैशाख ५, शनिबार
 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औँ स्मृति दिवस मनाइदै

prabhu bank home loan

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औँ स्मृति दिवस मनाइदै छ ।

कांग्रेस र भ्रातृ संगठनले आज विभिन्न कार्यक्रम गरी बीपीको सम्झना गर्दैछन् ।

१९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका उहाले आफ्नो जीवनकालमा लामो समयसम्म कांग्रेसको नेतृत्व सम्हानुभएकाे थियाे ।

नेपालमा १०४ वर्षे राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नमा बीपीको निकै ठूलो योगदान छ ।

बीपीको निधन २०३९ साल साउन ६ गते क्यान्सरबाट भएको थियो।

नेपाली साहित्यमा पनि उँचो स्थान बनाएका उहाका नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन्, तीन घुम्ती र दोषी चश्माजस्ता कृति चर्चित छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने