२०८३ बैशाख ९, बुधबार
 

हतियार खरिद गर्ने योजना तत्कालका लागि रोकिएको गृहमन्त्री खाँणको भनाइ

prabhu bank home loan

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले हतियार खरिद गर्ने योजना तत्कालका लागि रोकिएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा गृहमन्त्री खाँणले । हतियार खरिद गर्नु आवश्यक भएपनि तत्कालका लागि उक्त योजना रोकिएको बताएका हुन् ।

हतियार खरिदका लागि सरकारसँग आवश्यक रकम नभएको पनि गृहमन्त्री खाँणले बताए । यसअघि कांग्रेसका नेता शेखर कोइरालाले हतियार खरिद गर्नु आवश्यक नरहेको बताएका थिए ।

सोही बैठकमा गृहमन्त्री खाँणले आगामी निर्वाचनमा माओवादीको रणनीतिबारे पनि प्रसंग निकालेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

13 − four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने