२०८३ असार ७, आइतवार
 

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ? हेर्नुहोस्

prabhu bank home loan
काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई बिहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँ पर्नेछ । त्यस्तै, यसअघि प्रतितोला ९३ हजार ८०० रुपैयाँ तेजावी सुनको भाउ आज बढेर ९४ हजार १०० रुपैयाँ पुगेको छ।
यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी बढेर एक हजार १८० रुपैयाँ पुगेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 + 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने