२०८३ असार ६, शनिबार
 

नेप्से ५९.५४ अंकले वृद्धि

prabhu bank home loan

काठमाडौं – सेयर बजार परिसूचक नेप्से ५९.५४ अंकले वृद्धि भएको छ । ५९.५४ अंकले बढेर नेप्से सूचक बुधबार १९८६.८२ अंकमा पुगेको हो ।

बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १२.४२ अंकले बढेर ३८१.३७ अंकमाथि पुगेको छ भने २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, बुधबार १३ वटै उपसूचक धनात्मक देखिएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले वृद्धि भएको छ भने सबभन्दा कम लाइफ इन्स्योरेन्स १.८ प्रतिशतले वृद्धि भएको छ ।

डेभलपमेन्ट बैंक समूह ६.२५ प्रतिशतले, ट्रेडिङ ५.३९ प्रतिशतले, अन्य उपसूचक ४.७२ प्रतिशतले, हाइड्रोपावर समूह ४.७१ प्रतिशतले, म्युचुअल फन्ड समूहको उपसूचक ४.१८ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८७ प्रतिशतले, होटल तथा पर्यटन ३.७९ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.३१ प्रतिशतले र म्यानु एण्ड प्रो २.८६ प्रतिशतले वृद्धि भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने